अनुसूची
(नियम ७ को उपनियम (२) सँग सम्बन्धित)

 

 

कबुलियतनामा
लिखितम…………………….अञ्चल……………..जिल्ला…………….गाउँ विकास समिति /नगरपालिका वडां नं. ……………..बस्ने………………को…………नाती÷नातिनी…………….को छोरा/छोरी वर्ष……….को…………………आगे मैले सरकारी वा गैर सरकारी क्षेत्रबाट अतिरिक्त हुलाकको नाममा प्राप्त हुन आउने नगदी जिन्सी सुरक्षित र व्यवस्थित रूपमा राख्नेछु र बिक्रीको लागि सम्बन्धित हुलाकबाट प्राप्त हुन आएका टिकट तथा अन्य मुल्याङ्कित हुलाक कागजात तोकिएको मूल्यमा बिक्री गर्नेछु । हुलाक वस्तुको छनौट (सर्टिङ्ग), डा“क सञ्चालन र डेलिभरी आदि कामकाज कुनै बदनियत लापरवाई वा पक्षपात नगरी इमानदारी साथ नियमित रूपले गर्नेछु । मैले कुनै सरकारी सम्पति हिनामिना गरेमा वा हुलाक ऐन, २०१९ अतिरिक्त हुलाक नियमावली, २०३४ र अन्य हुलाक नियमावली वा प्राप्त निर्देशन विपरीत कामकाज गरेमा प्रचलित नेपाल कानून बमोजिम सहुँला बुझाउँला भनी मेरो मनोमान खुशी राजीसित यो कबुलियतनामाको कागज लेखी………………मार्फत नेपाल सरकारमा चढाए“ ।

इति सम्वत्………..साल………..गते…………रोज…………शुभम्